आईतबार, जेठ ६
०१:४५

सामूहिक साकोस भक्तपुरद्वारा स्वास्थ्य शिविर सञ्चालन

सोमबार, मंसीर २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सामूहिक साकोस भक्तपुरद्वारा महिलाहरुको स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । 

दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेशन भक्तपुरको सहकार्य र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको प्रविधिक सहयोगमा शनिवार माहिलाहरुको पाठेघर जाँच (Pap Smear Test) स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।  

उक्त शिविरमा ७७ जना भन्दा बढि महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र