शुक्रबार, वैशाख ७
०१:४८

धन बर्षा साकोस कर्ब्स कार्यक्रममा सहभागी

सोमबार, साउन ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत धन बर्षा साकोस रुपन्देही वुटवल जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा सहभागी भएको छ । रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेड र नेफ्स्कून बीच २०७७ चैत्रमा साझेदारी कार्यक्रमको सम्झौता भएको थियो । साझेदारी कार्यक्रम अन्तर्गत कर्ब्स कार्यक्रममा सहभागी हुने यो पहिलो साकोस हो । 

सम्झौतामा नेफ्स्कूनको तर्फबाट फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला, जिल्ला संघको तर्फबाट व्यवस्थापक सर्मिला भट्टराई र साकोसको तर्फबाट कार्यवाहक अध्यक्ष राधाकृष्ण देउलाले हस्ताक्षर गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिव, कोषाध्यक्ष, संञ्चालकहरु र व्यवस्थापनको सहभागिता रहेको थियो ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र