बिहीबार, असोज ४
०२:३८

सूचना

सहकारी सञ्चालन सम्बन्धी पढ्नै पर्ने तीन पुस्तक 

saccosaawaj media
बिहीबार, असोज २९

बचत तथा ऋण सहकारी संस्थालाई सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गर्न नेफ्स्कूनले पढ्नै पर्ने महत्वपूर्ण तीन पुस्तक प्रकाशनमा ल्याएको छ ।

सहकारीको साधारणसभा सम्बन्धी उपयुक्त निकासको तयारीमा विभाग

saccosaawaj media
आईतबार, भदौ २१

कोभिड १९ महामारीको बन्दाबन्दीका कारण सहकारीको बार्षिक साधारणसभा सम्बन्धी अन्यौलता सृजना भइरहेको विषयलाई मध्यनजर गदै सहकारी विभागले साधारणसभाका लागि उचित निकासको संज्ञा दिएको छ

महामारीमा सदस्य संघ/संस्थाहरूलाई नेफ्स्कूनद्वारा जारी सन्देश

saccosaawaj media
बुधबार, भदौ ३

महामारीमा सदस्य संघ/संस्थाहरूलाई सेवा निरन्तरता सम्बन्धमा नेफ्स्कूनद्वारा जारी गरिएको सन्देश

संघको व्याजदर परिवर्तन सम्बन्धी सूचना 

saccosaawaj media
सोमबार, भदौ १

भदौ १ । वित्तीय बजारको विद्यमान अवस्थालाई मध्यनजर गर्दै संघले आजदेखि (२०७७ भदौ १) लागुहुने गरी व्याजदर परिमार्जन गरेको छ । संघको साउन ३० गते बसेको सञ्चालक समितिले सबै प्रकारका सेवाहरुमा व्याजदर परिमार्जनका विषयमा तपशिलको निर्णय गरेको जनाएको छ ।

एफओएफ

saccosaawaj media
सोमबार, साउन २६

एफओएफ

विभागद्वारा सहकारी संस्थाका लागि जारी मार्गनिर्देशन (पूर्ण अंश)

saccosaawaj media
सोमबार, साउन २६

विभागद्वारा सहकारी संस्थाका लागि जारी मार्गनिर्देशन (पूर्ण अंश)