बिहीबार, चैत्र १५
११:११

सहकारीको साधारणसभा सम्बन्धी उपयुक्त निकासको तयारीमा विभाग

आईतबार, भदौ २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, भदौ २१ । कोभिड १९ महामारीको बन्दाबन्दीका कारण सहकारीको बार्षिक साधारणसभा सम्बन्धी अन्यौलता सृजना भइरहेको विषयलाई मध्यनजर गदै सहकारी विभागले साधारणसभाका लागि उचित निकासको संज्ञा दिएको छ ।  सहकारी विभागले आज एक परिपत्र जारी गरी सहकारी संघ संस्थाहरुले बार्षिक साधारण सभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा केही दिनमा उपयुक्त निकासको निचोड निकाल्ने जनाएको हो । 

परिपत्रमा संघसंस्थाहरुको लेखापरिक्षण तथा साधारणसभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया भइरहेकोले नआत्तिन भनेको हो । परिपत्रमा भनिएको छ “सरोकारवालाहरु सँगको छलफल तथा अन्तरक्रियाबाट प्राप्त भएका सुझाव सहितका आधारमा उपयुक्त निकास सहितको निचोड निकालिने छ ।”

प्रत्येक आर्थिक वर्षको पुष मसान्तसम्ममा लेखापरिक्षण तथा साधारण सभा सम्पन्न गर्ने समय रहेको हुनाले उक्त समयभित्र कार्य सम्पन्न हुनेगरी छलफल तथा अन्तरक्रिया भइरहेको जनाएको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र