बिहीबार, चैत्र १५
०८:३१

कास्कूनको लेखा व्यवस्थापन तालिम पुस २२ गतेबाट; PEARLS तालिम सम्पन्न 

शनिबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौ।  काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजनामा काठमाडौंमा ३ दिने लेखा व्यवस्थापन तालिम आयोजना हुने भएको छ । नेफ्स्कून र कास्कून साझेदारी कार्यक्रम अन्तर्गत पुस २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने तालिममा सहभागिताका लागि कास्कूनले आग्रह समेत गरेको छ । यसैबीच, कास्कूनले उक्त साझेदारी कार्यक्रम अन्तर्गत भर्खरै PEARLS तालिम पनि सम्पन्न गरेको छ ।
 पुस १६ र १७ गते सञ्चालित तालिमको समापन कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल प्रमुख अतिथि एवम् कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाई अध्यक्षता हुनुहुन्थ्यो । कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रममा कास्कून सञ्चालक बिरेन्द्र भण्डारी समेत सहभागी हुनुहुन्थ्यो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?