मंगलबार, जेठ १
०१:०३

समाचार

स्थिरीकरण कोषको दोस्रो वार्षिक परामर्श बैठक भर्चुअल सम्पन्न 

saccosaawaj media
शुक्रबार, फागुन १३

यो ‘एकका लागि सबै, सबैको लागि एक’ मा आधारित अवधारणा हो,’ रजिष्ट्रार पण्डितले भन्नुभयो

साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, फागुन १३

नेफ्स्कूनका संञ्चालक सन्दीप सापकोटाको अध्यक्षतामा उक्त आवासीय तालिम समापन भएको थियो ।

धादिङस्थित स्वस्तिक साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला 

saccosaawaj media
शुक्रबार, फागुन १३

गोष्ठीमा धादिङ कर्ब्स समूहका ७ साकोसको सहभागिता थियो । 

बनेपामा अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सुरु

saccosaawaj media
बिहीबार, फागुन १२

तालिममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका १७ साकोका ३७ जनाको सहभागिता छ ।

कमलामाई नगरपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी...

saccosaawaj media
बुधबार, फागुन ११

नगरपालिका भर रहेका १२० वटा भन्दा बढी सहकारी संस्था मध्ये विगतमा ३२ वटा संस्थाहरुको सहकारी संस्थाहरुको स्थलगत रुपमा गरीएको अवस्था मापनको आधारमा उक्त कार्यशाला गोष्ठी संचालन गरीएको हो ।

जिल्ला सहकारी संघ काठमाण्डौंद्वारा रजिष्ट्रारलाई ६ बुँदे ज्ञापन पत्र

saccosaawaj media
बुधबार, फागुन ११

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ लगायत संघका पदाधिकारी साथै सहकारी अभियन्ताहरुले रजिष्ट्रार पण्डितलाई विभाग परिसरमा भेटी ज्ञापन पत्र बुझाउनुभएको हो ।