मंगलबार, जेठ १
०६:४३

बनेपामा अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सुरु

बिहीबार, फागुन १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा अग्रभागका कर्मचारीहरुको क्षमता विकाससम्बन्धी २ दिने तालिम आज बनेपामा सुरु भएको छ । तालिममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका १७ साकोका ३७ जनाको सहभागिता छ । नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको तालिमको उद्घाटन सत्र सञ्चालन बनेपा फिल्ड कार्यालय इन्चार्ज राम प्रसाद सापकोटाले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र