मंगलबार, वैशाख २८
०५:०४

विचार

सहकारी र नारी

saccosaawaj media
सोमबार, फागुन २४

नारीको दुःखको साथी सहकारी बन्यो यहाँ

विश्व महिला विकास प्रयासः एक विहङ्गम दृष्टि 

saccosaawaj media
सोमबार, फागुन २४

शासकीय, सामाजिक र आर्थिक क्रियाकलापमा सहभागी नभैकन सामाजिक, आर्थिक र मानवीय पुँजी निर्माण हुन सक्दैन । त्यसैले सामुदायिक एवम् शासकीय समावेशीकरण गरिबी निवारणको सशक्त हतियार हो । 

८ मार्च र नेपाली महिलाको अवस्था

saccosaawaj media
सोमबार, फागुन २४

महिलालाई निर्णय गर्ने क्षमता र आर्थिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी गराई महिला सशक्तिकरणको लागि महत्वपूर्ण योगदान दिन सकिन्छ । उद्यमशीलताले महिलालाई आर्थिक लाभ उठाउन र उनीहरुको सामाजिक अवस्था सुधार गर्न मद्दत गर्छ । महिलाले उद्यमीको विकास प्राप्त गरी सक्षम बनेपछि समाजले उनीहरूको क्षमता बुझी सराहना गर्छ । यसले समाजमा महिलाको उपस्थिति बढाउँछ ।

भीम सरको मातृवियोगमा भक्कानिदाँ.......

saccosaawaj media
शनिबार, फागुन २२

अनि ममा केही द्वविधा छैन– स्वर्ग महाप्रस्थान गर्नुभएकी डिलसिरीको १३ औं दिनको पुण्यतिथीको अवसरमा आत्माको चिरशान्तिका लागि तपाईले आफ्ना कठिन भोगाइलाई दीर्घ उर्जाको श्रोतमा रुपान्तरित गर्नुहुनेछ भन्नेमा । 

लुम्बिनी प्रदेशको सहकारी अभियानलाई उत्पादनमा जोड्ने यात्रा ः UHT दुग्ध...

saccosaawaj media
सोमबार, फागुन १०

सहकारी उद्योग व्यवसायलाई केवल नाफामुलक नभै सदस्य र समुदायको सेवाप्रति केन्द्रित बनाउन र सहकारीको व्यवस्थापनलाई सिद्धान्तनिष्ट बनाउन उपयुक्त र सहज कर प्रणालीको विकास पनि आवश्यक छ ।

मिलिजुली कालिञ्चोकद्वारा नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु

saccosaawaj media
बिहीबार, फागुन ६

जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।