शनिबार, वैशाख ८
०१:५७

विचार

वित्तीय सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली*

saccosaawaj media
सोमबार, भदौ ६

नेफ्स्कूनद्वारा २०७९ जेठ २९ र ३० गते काठमाडौंमा आयोजित चौथो साकोस शिखर गोष्ठीमा लेखकद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा आधारित

नेपाल वित्तीय प्रतिवेदन मान–एनएफआरएस: एक परिचय

saccosaawaj media
आईतबार, साउन १

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सहकारी क्षेत्रका लागि अनिवार्य रुपमा आगामी आ.व. २०८०/८१ बाट अनिवार्य रुपमा NFRS विधिबाट लेखांकन गर्नुपर्ने गरी सूचना जारी गरेको अवस्थामा हामीले अविलम्व रुपमा यसका लागि आवश्यक पुर्वाधारको विकास गर्नुपर्नेछ ।

सहकारी र सालतमामी

saccosaawaj media
आईतबार, साउन १

सहकारी संस्थाहरुको सालतमामीको साथसाथै नयाँ आर्थिक वर्षको योजना बनाउने बेला समेत आएको छ ।

के हो सहकारिता ?

saccosaawaj media
बुधबार, असार १५

सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ ?

 ‘साकोस शिखर गोष्ठीबाट प्राप्त सिकाईले उत्प्रेरणा जगाएको छ’

saccosaawaj media
बुधबार, असार ८

नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सरकारका तीन तहमा सहकारीको नियमन जिम्मा लगाईएको र सबैको नियमन पद्धति एकै हुनुपर्ने बिषयमा जोड दिनु हुदै साकोसहरु धेरै भएकोले प्रभावकारी नियमनको लागि साकोस ऐनको आवश्यकता प्रस्ट्याउनु भएको थियो ।

‘बचत ऋण सहकारी अभियानका उदाहरणीय सफलता उजागर हुनुपर्छ’ 

saccosaawaj media
शुक्रबार, जेठ २०

नेतृत्व विकासदेखि प्रजातान्त्रिक अभ्यासका लागि सहकारीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ ।