शुक्रबार, वैशाख २१
०३:०६

समाचार

तरलता संकट समाधानका लागि ललितपुरका सहकारीकर्मीहरुद्वारा रजिष्ट्रारलाई ध्यानाकर्षण पत्र

saccosaawaj media
सोमबार, कात्तिक २१

ललितपुरमा रहेका सहकारी संस्थाहरुको समस्या समाधानका लागि सहकारी सहजिकरण संयन्त्र गठन गरिएको र जिल्ला भित्रका सहकारी संस्थामा देखिएको समस्या र चुनौतिका बारेमा राज्य र महासंघलाई जानकारी गराइएको उनीहरुले जनाएका छन् । 

ललितपुरको प्रतिभा साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न, शेयर सदस्यलाई १५...

saccosaawaj media
सोमबार, कात्तिक २१

साकोसका अध्यक्ष रेवती प्रसाद दाहालको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतमा सभाको समुद्घाटन भएको थियो । 

‘सहकारीले सदस्यको जीवनस्तर उकास्न प्रोत्साहन गर्नुपर्छ’

saccosaawaj media
आईतबार, कात्तिक २०

चावहिलमा रहेको कम्पास बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

अ‍ैंचो पैंचो साकोसको बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः दयाराम प्रजापति

saccosaawaj media
आईतबार, कात्तिक २०

प्रमुख अतिथि अध्यक्ष पौड्यालले वर्तमान अवस्थामा डिजिटल प्रविधिको प्रयोग र वित्तीय साक्षरता तथा वित्तीय हितको क्षेत्रमा संस्थाले कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मोरङमा साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न 

saccosaawaj media
आईतबार, कात्तिक २०

कार्यशालामा प्रोबेसनमा आबद्ध मोरङ र सुनसरी जिल्लाका साकोसका अध्यक्ष, सदस्य एवं व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३३ जनाको उपस्थिति रहेको थियो ।

‘सहकारीका सञ्चालकहरु प्रशिक्षकको रुपमा रुपान्तरण हुनुपर्छ’

saccosaawaj media
आईतबार, कात्तिक २०

तालिम समापन समारोहलाई सम्बोधन गर्दै रजिष्ट्रार ज्ञवालीले सिकाइ निरन्तर प्रक्रिया रहेको र तालिमका लागि प्राप्त अवसरको महत्वम उपयोगमा सञ्चालकहरु लाग्नुपर्ने बताउनुभयो ।