शुक्रबार, वैशाख २१
१०:०१

समाचार

‘साकोस अभियान प्रविधि मैत्री वित्तीय सेवामा जोडिनुको विकल्प छैन’ 

saccosaawaj media
शुक्रबार, कात्तिक २५

प्रमुख अतिथि पौड्यालले हाल विश्वव्यापी रुपमा नयाँ आएका प्रविधिहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

टुगा आस्था विकास साकोस रुपन्देहीको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन...

saccosaawaj media
शुक्रबार, कात्तिक २५

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गतको लुम्बिनी क्लस्टर चौंथोको ११औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला कार्तिक २५ गते सम्पन्न भएको छ । 

महिला साकोस इटहरीको आयोजनामा रक्तदान कार्यक्रम 

saccosaawaj media
शुक्रबार, कात्तिक २५

महिला बचत तथा ऋण सहकारी संस्था लि., इटहरीले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । 

‘साकोसको गुणस्तर सुधारका लागि एउटै मापदण्ड र ‘स्ट्याण्डर्र’ अवलम्बन गर्नुपर्छ’ 

saccosaawaj media
शुक्रबार, कात्तिक २५

आयोजक साकोसका अध्यक्ष पुष्प ओझाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहनुभएको थियो । 

उत्कृष्टतातर्फ लम्कँदै गुल्मीको लेकाली स्वावलम्बन साकोस 

saccosaawaj media
बिहीबार, कात्तिक २४

साकोसले धार्मिक तथा पर्यटकीय महत्व वोकेको रेसुङ्गा गाउँ जाने बाटोमा रेसुङ्गा विश्राव चौतारी समेत निर्माण गरेको छ ।

पल्लबी साकोसद्वारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण

saccosaawaj media
बुधबार, कात्तिक २३

साकोसले खड्ग माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि ३२ थान स्कूल युनिफर्मको स्वेटर वितरण गरेको थियो ।