शुक्रबार, वैशाख २१
०९:२९

समाचार

गोरखाको श्रृजनशिल साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रममा जोडियो 

saccosaawaj media
आईतबार, असोज २१

प्रोबेशन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

saccosaawaj media
आईतबार, असोज २१

तालिममा कञ्चनपुर जिल्लाबाट २४ ओटा साकोसहरु बाट ३० जनाको सहभागिता रहेको थियो ।

पश्चिम नेपाल साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, ६ हजार बढी...

saccosaawaj media
मंगलबार, असोज १६

आर्थिक वर्ष २०७९०/८० सम्ममा ६ हजार १२२ जनाको रु. १२ करोड ९५ लाख १८ हजार २०० सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

हाम्रो साकोस ललितपुरद्वारा एक सय दश जनालाई शैक्षिक सम्मान 

saccosaawaj media
सोमबार, असोज १५

संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले Hundred Tips of saving for financial wellness of Members and employees of SACCOS विषयमा सहजीकरण गर्नुभएको थियो ।

हाम्रो चित्रवन साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न 

saccosaawaj media
सोमबार, असोज १५

साधारणसभामा साकोसका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष  परितोष पौड्यालको प्रमुख आतिथ्यता र चितवन जिल्ला वचत तथा ऋण सहकारी संघकी अध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चालक विद्या कोईरालाको बिशिष्ट अतिथ्यता रहेको थियो । 

जनकल्याण साकोस बर्दघाटको ३१औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
सोमबार, असोज १५

कार्यक्रमका अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाहरु शेयर सदस्यहरु बीच अन्तरकृया गरि समुदायमुखी हुनु जरुरी रहेको बताउनुभयो ।