सर्वोच्चको आदेशसँगै बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक राखेर ऋण लिन खुला भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) गोंगवु फिल्ड कार्यालयको आयोजनामा गोंगबु क्षेत्रका साकोस प्रतिनिधिबीच नेफ्स्कून अन्तरक्रिया हिजो सम्पन्न भएको छ ।
गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले सहकारीको अनुगमन प्रभावकारी बनाउन स्थानीय तहबाटै शुरुवात गरिनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पौड्यालले सबै सहकारी संघहरुले अभियानको बचत अभियान भित्र नै परिचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर समुदायमा आधारित कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले मधेशका सहकारी संस्थाहरुको अवस्था र चुनौति विषयक प्रस्तुतीकरण गर्नुभएको थियो ।