शुक्रबार, जेठ ४
०५:३१

नेफ्स्कून सल्लाहकारमा संघका निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु मनोनित

सोमबार, साउन २६
saccosaawaj

साउन १ । नेफ्स्कूनको सल्लाहकारमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु मनोनित हुनुभएको छ । संघका निवर्तमान अध्यक्ष डीबी बस्नेत र पूर्व अध्यक्षहरु मीनराज कँडेल र ऋषिराज घिमिरे संघको सल्लाहकार मनोनित हुनुभएको हो । साउन १ गते संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष परितोष पौड्यालले निर्वतमान एवम् पूर्व अध्यक्षहरुलाई सम्मान स्वरुप सल्लाहकार नियुक्त गर्ने प्रचलनको निरन्तरता सहित अभियानको दीगो विकासमा अग्रजहरुको मार्गनिर्देशन शिरोपर रहेको विचार व्यक्त गर्नुभयो । 

संघको सञ्चालक समितिको बैठकले उहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै भोलीका दिनमा समेत अभिभावकीय मार्गदर्शनको आवश्यकता महसूस गरी सल्लाहकार मनोनित गरेको हो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण