शनिबार, वैशाख १५
०९:४९

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६
saccosaawaj

के ?
सहकारी संस्था–
अर्कालाई सेवा दिएर आफूले पैसा कमाउने व्यवसाय होइन
दर्ता गरेर कसैको सहयोग माग्ने प्रयास होइन र
शुभचिन्तकहरू सदस्य बनिदिएर गर्न खोज्नेहरूलाई मद्दत दिने उपकारको प्रतीक पनि होइन ।

सहकारी संस्था त–
सदस्यहरूले आफैँलाई आवश्यक सेवाको बन्दोबस्त गर्ने व्यवसाय हो
सेवा लिने व्यक्तिलाई जहिलेसुकै सदस्यता दिने खुला सङ्गठन हो र
स्वावलम्बनको पारस्परिक अभ्यास गर्ने संरचना हो ।

किन ?
आफ्नो आर्थिक, सामाजिक, साँस्कृतिक उन्नति आफँै गर्नस्
सहभागितामूलक प्रक्रियाबाट आफ्नो व्यक्तित्व विकास एवं कृतित्व विस्तार गर्न र
शोषणविहीन आर्थिक सम्बन्धनहरू स्थापना गरी प्रकृति–मैत्री जीवन शैलीको संस्कृति बसाल्न ।

कसलाई ?
आफैँ उत्पादन गर्ने प्राथमिक उत्पादकहरूलाई
वस्तु वा सेवाका आम उपभोक्ताहरूलाई र
स्वरोजगारीको उद्योगधन्दा चलाउने वास्तविक श्रमजीवीहरूलाई ।

स्रोतः (सहकारी विभाग)


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?