शनिबार, वैशाख २२
१०:३८

राष्ट्रिय सहकारी दिवसका अवसरमा महिला साकोसको जेष्ठ सदस्य सम्मान

सोमबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । ईटहरीस्थित महिला बचत तथा ऋण सहकरी संस्था लि., आफ्नो वार्षिक र्कयोजना अनुरुप आज चैत्र २० गते ६६ औं राष्ट्रीय सहकारी दिवसको अवसर पारेर संस्थाका ७० वर्ष उमेर पुगेका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

साकोसकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन संचालक सदस्य रुद्रमाया भट्टराईले गर्नु भएको थियो ।

 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण