शनिबार, वैशाख १५
१२:२०

कर्ब्स चितवन तेस्रो समुहको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

बुधबार, माघ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स चितवन क्लष्टर तेस्रो समुहको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

रविकिरण साकोसको आयोजनामा भएको कार्यशालाको अध्यक्षता आयोजक साकोसका अध्यक्ष चिरन्जीवि कडेँलले र प्रमुख आतिथ्यता नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रम हो । कार्यशालामा नेफ्स्कून  र चितवन जिल्ला बचत संघको सयुुक्त प्राविधिक सहयोग रहेको थियो ।

कार्यशालामा समुहमा आबद्ध १४ साकोस मध्ये ११ साकोसका प्रतिनिधिहरु सहभागी हुनुहुथ्यो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण