शुक्रबार, वैशाख १४
०१:२०

अखण्ड साकोसको मोबाइल बैंकिङ सेवा सुरु 

आईतबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । अखण्ड बचत तथा ऋण सहकारी संस्था लि.ले मोवाइल बैंकिङ सेवा सुरु गरेको छ । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंको कलंकी स्थित अखण्ड साकोसद्वारा आयोजित नयाँबर्षको शुभकामना आदान प्रदान, नयाँ पात्रो विमोचन तथा मोवाइल बैंकिङ सेवा शुभारम्भको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

६५औं राष्ट्रिय सहकारी दिवसको थिम “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” लाई आत्मसाथ गर्दै अखण्ड साकोसले प्रविधि प्रयोगमा चालेको कदम सह्रानीय रहेको अध्यक्ष पौड्यालले बताउनुभएको थियो । प्रविधियुक्त सहकारी नै सुशासनयुक्त हुने भएकोले प्रविधि प्रयोगको व्यापकता बढाउन जोड दिँदै नेफ्स्कूनले एकीकृत प्रविधि निर्माण गरिरहेको र त्यसमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण