शुक्रबार, वैशाख १४
०५:५८

महोत्तरीको बर्दिबासमा साकोस व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

सोमबार, पुस १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुका लागि महोत्तरीको बर्दिबासमा आजबाट ‘व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम’ सुरुवात भएको छ । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा सञ्चालित तीन दिवसीय उक्त तालिममा प्रदेश नं. २ अन्गर्तगका जिल्लाहरु  र सिन्धुली जिल्लाबाट गरी २६ बचत तथा ऋण सहकारी संस्थाका २६ जना व्यवस्थापकहरु तालिममा सहभागी हुनुभएको छ । 

तालिमको उद्घाटन नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्णले गर्नुभएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेश तिमल्सिना र बरिष्ट तालिम अधिकृत बल्लभ तिमिल्सिनाले गर्नुभएको छ भने व्यवस्थापन सहजीकरण जनकपुर फिल्ड कार्यालय इन्चार्ज राजेन्द्र ढकालले गर्नुभएको छ । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण