मंगलबार, जेठ ८
१२:२५

समाचार

सहकारी अभियन्ता पुरस्कार शान्तराज शर्मालाई, पत्रकारिता पुरस्कार दाहाललाई

saccosaawaj media
आईतबार, चैत्र १९

उत्कृष्ट सहकारी संघ पुरस्कारबाट जिल्ला सहकारी संघ लि. काभ्रे पुरस्कृत हुने भएको छ ।

सहकरी कर्जा सुचना केन्द्र आउँछ  : सचिव रेग्मी

saccosaawaj media
आईतबार, चैत्र १९

विश्वको अर्थतन्त्रमा परेको असरको प्रभाव नेपालको अर्थतन्त्र र सहकारीमा पनि परेको र त्यसको समाधानका लागि अभियान र सहकारी मिलेर अगाडि बढ्नुपर्छ ।’

सिद्धान्तमा चलेका सहकारीमा कारोबार गर्न कुनै हिच्किचाहट छैन’

saccosaawaj media
आईतबार, चैत्र १९

अध्यक्ष कार्कीले स्वस्तिक नीति, विधि र प्रविधिलाई अंगालेर हिडेकाले याँहा व्यक्ति फेरियर केही असर नपर्ने भएकाले शेयर सदस्यहरुलाई यसरी नै स्वस्तिकमा सवै प्रकारका आर्थिक कारोवार गरिरहन आग्रह गर्नु भयो ।  

सहकारी दिवसका अवसरमा भैरहवामा बृहत सहकारी अन्तरक्रिया

saccosaawaj media
शनिबार, चैत्र १८

सहकारीमा सदस्य सेवा र सुशासन विषय सहित सहकारीका समसामयिक वस्तुस्थिति र आगामी मार्गका विषयमा प्रस्तुतिकरण

सदस्यहरुका लागि सुरक्षित ऋण लगानी तथा जोखिम व्यवस्थापन तालिम प्रदान

saccosaawaj media
आईतबार, चैत्र १९

तालिममा पेप्सीकोला सेवा केन्द्र अन्तर्गतका सदस्य संस्थाहरुबाट ३३ जना सहभागी रहेका थिए ।

सहकारी दिवसका अवसरमा जय मनकामना साकोसद्वारा स्वास्थ्य शिविर सञ्चालन

saccosaawaj media
आईतबार, चैत्र १९

गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग रहेको शिविरमा पोखरा १९ आसपासका २७७ जना महिलाहरुको विभिन्न रोग सम्बन्धी परिक्षण गरिएको थियो ।