शुक्रबार, वैशाख २१
०५:४९

कपिलवस्तुका आधा दर्जन सहकारी एकीकृत

शुक्रबार, असार १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका विभिन्न प्रकृतिका आधा दर्जन सहकारी संस्थाहरुबीच एकीकरण भएको छ । नगरका कृषि बहुउद्देश्यीय सहकारी, श्री अभियान कृषि सहकारी, सिनर्जी बचत तथा ऋण सहकारी, घरघरमा बचत तथा ऋण सहकारी, उज्ज्वल महिला कृषि सहकारी र बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाबी एकीकरण भएको हो । नगर प्रमुख मंगलप्रसाद थारुले एकीकरण पछि प्रमाण पत्र दिनुभएको छ । एकीकरण प्रमाण पत्र बितरण कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, सहकारी संस्थाहरुबीचको एकीकरण कार्यक्रम संयोजक लक्ष्मण बेल्वासे लगायत बाणगङ्गा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । एकीकृत संस्थाको नाम सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखिएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र