सोमबार, वैशाख २४
०८:४८

विश्व बैंकले नेपाललाई १५ करोड डलर सहयोग गर्ने

मंगलबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । विश्व बैंकले नेपाललाई १५ करोड डलर बराबर ऋण सहयोग गर्न वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवम् दिगो विकास हासिल गर्न विश्व बैंकले करिब १७ अर्ब ७८ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने सहमती गरेको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र