शनिबार, वैशाख १५
०५:४५

काठमाडौंको गुडविल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम भक्तपुरमा सुरु 

मंगलबार, चैत्र २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । काठमाडौंको चाबहिलमा मुख्य कार्यालय रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम आजबाट भक्तपुरमा सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक, व्यवस्थापन र उपसमिति गरी १३ जना सहभागी हुनुहुन्छ ।

तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ । १९ सय सदस्य रहेको गुडविल साकोसको कुल सम्पत्ति ४९ करोड रुपैयाँ रहेको छ भने उक्त साकोस नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी स्तरीकरण कार्यक्रम पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम-प्रोबेसनमा आबद्ध छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र