बिहीबार, वैशाख २७
०४:०१

ललितपुरको हाम्रो साकोस एक्सेस कार्यक्रममा आबद्व

शनिबार, चैत्र २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको साकोस गुणस्तरीयतासम्बन्धी स्तरीकरण कार्यक्रम एक्सेसमा आबद्ध भएको छ । आज एक समारोहबीच नेफ्स्कून र हाम्रो साकोसबीच एशियास्तरको उक्त ब्रान्डिङ कार्यक्रममा सम्झौता भएको हो । उक्त कार्यक्रममा नेफ्स्कूनकातर्फबाट बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र संस्थाको सम्पूर्ण सञ्चालक समितिका साथै प्रमुख कार्यकारी अधिकृतको समेत सहभागिता रहेको थियो ।

१ अर्ब ४० करोड कुल सम्पत्ति रहेको हाम्रो साकोसमा ६५ सय सदस्य छन् भने काठमाडौं उपत्यकाभर कार्यक्षेत्र रहेको छ । केही समयअघि मात्रै हाम्रो नमुना साकोस र हाम्रो थैलीबीच एकीकरणसमेत भएको थियो ।  सम्झौता पश्चात बोल्दै संस्थाका अध्यक्ष शम्भु फुँयालले निरन्तर प्रयास गर्दै संस्थालाई दिगो र सुरक्षित बनाउने प्रतिबद्धता ब्वयक्त गर्नुभयो । सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाल एक्सेस कार्यक्रम सम्बन्धमा अभिमूखिकरण गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र