बिहीबार, जेठ ३
०५:००

नेफ्स्कूनको डिजिटल पत्रिका सुरु

आईतबार, साउन २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेफ्स्कून प्रतिनिधि
काठमाडौं, ३२ साउन ।    

नेफ्स्कूनले आफ्नो स्थापना दिवसको अवसर पारेर साउन ३२ बाट डिजिटल पत्रिका saccosaawaj.coop.np को औपचारिक शुभारम्भ गरेको छ । सहकारी र साकोस अभियानसँग सम्बन्धित सबै गतिविधिहरुको सत्यतथ्य जानकारी दिने उद्देश्यका साथ यस अभियानसँग आबद्ध सहकारी निकायहरुको पहिलो अनलाईन पत्रिकाका रुपमा यो डिजिटल पत्रिका सुरु गरिएको हो । अनलाईन पत्रिकाको संरक्षकमा संस्थाका अध्यक्ष परितोष पौड्याल, प्रकाशन उपसमितिमा संस्थाका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सम्पादक प्रकाश प्रसाद पोखरेल हुनुहुन्छ । नवीन प्रविधिमा आधारित समाचार सामाग्रीहरुप्रति रुचि र माग बढेसँगै अभिभावक संघको रुपमा संघले पनि समग्र अभियानलाई समेट्ने उद्देश्यका साथ न्यू मिडिया सञ्चालनको अभ्यास थालनी गरेको हो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र