आईतबार, वैशाख २३
०१:०९

नेफ्स्कून केन्द्र कार्यालय भोलि खुल्ला रहने

सोमबार, वैशाख १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले भोलि बैशाख ११ गते मंगलबार सार्वजनिक बिदा दिए पनि नेफ्स्कूनको केन्द्रीय कार्यालय भने खुल्ला रहनेछ । संघको आयोजनामा हुन लागेको लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारीका लागि केन्द्रीय कार्यालय खुल्ला रहने संघका सूचना अधिकारी गणेश प्रसाद तिमल्सिनाद्वारा आज जारी सूचनामा उल्लेख छ । संघको आयोजनामा यही बैशाख २५ र २६ गते काठमाडौंमा लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी हुँदैछ ।

 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।