सोमबार, वैशाख १७
०२:४२

नेफ्स्कून खैरेनीटारको आयोजनामा लेखा समितिको क्षमता विकास तालिम सम्पन्न

सोमबार, फागुन १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा  ऋण  केन्द्रीय  सहकारी  संघ  लि. (नेफ्स्कून) को खैरेनीटार सेवा केन्द्रको आयोजनामा लेखा समितिको क्षमता विकास तालिम तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा सम्पन्न भएको छ। फागुन १३ र १४ गते आयोजित तालिममा २४ जनाको सहभागिता थियो ।

तालिममा नेफ्स्कून सञ्चालक सदस्य कमला देवी गिरीले संस्थामा लेखा सुपरिवेक्षण समितिको मुख्य भूमिका रहने हुँदा समितिले निकै सजगता अपनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका इन्चार्ज सुर्य प्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको प्रशिक्षण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफस्कून सदस्य सेवा केन्द्र खैरेनीटारका इन्चार्ज दिपक आचार्यले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र