सोमबार, वैशाख १७
१०:१६

संचालकहरुको भूमिका र जोखिम न्यूनीकरण सम्बन्धी तालिम

सोमबार, फागुन १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

लमजुङको हातेमालो साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा २०८० फागुन ५ गते सौराहा चितवनमा संचालकको भूमिका र जोखिम न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । नेफ्स्कून तालिम अधिकृत कोमल राज अधिकारीको प्रशिक्षण रहेको कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समित, ऋण उपसमित, शिक्षा उपसमिति, सेवा केन्द्र संचालन उपसमिति र व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र