शनिबार, वैशाख १५
०२:०९

बालकुमारी साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच साकोस सदस्य बिमा सम्झौता 

आईतबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनमा आबद्ध बालकुमारी साकोस र नेफ्स्कून सँग साझेदारी संस्थाको रुपमा रहेको सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी बीच आज २०७७ कार्तिक २३ गते एक बिशेष कार्यक्रम बीच आफ्ना सदस्यहरुको सुरक्षण गर्ने उद्देश्यका साथ बाल कुमारी साकोस थिमि भक्तपुरले आफ्नो कार्यालयमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीसँग आज सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकोे छ  ।

कार्यक्रमको अध्यक्षता उक्त संस्थाका अध्यक्ष तुईलालाल श्रेष्ठले गर्नु भएको थियो भने उद्घोषण संस्थाका सचिव पृथ्वीमान श्रेष्ठले गर्नु भएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष पञ्चकृष्ण श्रैष्ठले गर्नु भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, ले.सु.स र व्यवस्थापनको उल्लेख्य सहभागिता रहेको थियो । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनिको तर्फबाट प्रमुख बजार प्रवन्धक श्री भुषण रिमाल र लघुवित्त विज्ञ श्री शिव अधिकारी र संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले साकोसको सदस्य सुरक्षणका लागि जीवन बिमा अपरिहार्यता भएकोलेनै संस्थाले यस किसिमको कार्यक्रमलाई बिशेष महत्वका साथ अघि बढाएको धारणा व्यक्त गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र