बुधबार, जेठ २
१२:१०

महिला साकोस इटहरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

बुधबार, मंसीर २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । महिला साकोस इटहरीको आयोजना तथा नेपाल परिवार नियोजन संघ, इटहरी शाखाको प्राबिधिक सहयोगमा महिलाहरुमा हुनसक्ने पाठेघरको मुखको क्यान्सर परिक्षण (VIA Test) तथा परिवार नियोजन बारे परामर्श सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर मंसिर २५ गते सञ्चालन गरिएको छ। ज्ञानोदय आधारभूत  विद्यालय, इटहरी १०, डुमरटोकाको प्राङ्गणमा संचालित शिविरमा ५४ जनालाई परिक्षणसहित आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।