सोमबार, वैशाख १७
०५:४४

कास्कीमा एनएफआरएस तालिम सुरु

सोमबार, मंसीर १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा मंसिर १७ गतेबाट कास्कीको अन्नपूर्ण गाउँपालिकामा एनएफआरएस तालिम सुरु भएको छ । मंसिर १९ गतेसम्म सञ्चालन हुने तालिममा ३४ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन सत्र नेफ्स्कूनका सञ्चालक सदस्य एवम् संघको पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौडेलेको अध्यक्षता तथा नेफ्स्कून सञ्चालक सदस्य कमलादेवी गिरी लगायतको उपस्थितिमा भएको थियो । तालिम सहजीकरण चार्टड अकाउन्टेन्ट प्रविण बरालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रम सञ्चालन संघको पोखरा सदस्य सेवा कार्यालय प्रमुख सूर्यप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र