सोमबार, वैशाख १७
०२:१४

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको मिति नजिकिदै

सोमबार, मंसीर १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आगामी पुस महिनाको ७ र ८ गते काठमाडौंमा आयोजना हुने ३२औं वार्षिक साधारण सभाको मिति नजिकिदै छ । मिति नजिकिएसँगै साधारण सभाको व्यवस्थापकीय तयारीलाई तीब्रता दिइएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयसँगै देशभरका सदस्य सेवा कार्यालय तथा सेवा केन्द्रहरु साधारण सभाको व्यवस्थापकीय तयारीमा जुटेका छन् । २०८० मंसिर ७ गते काठमाडौंमा बसेको संघको सञ्चालक समितिको बैठकले आगामी साधारण सभा पुस ७ र ८ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको हो । यो वर्ष नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र