आईतबार, वैशाख ३०
०६:२६

‘हन्ड्रेड युथ, सहकारी दूत’ थिम सहित युवा सम्मेलन २०२३ हुँदै 

मंगलबार, जेठ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा जेष्ठ ६ गते “युवा सम्मेलन २०२३” को आयोजना गर्दैछ । ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा सहित आयोजना गर्न लागिएको उक्त सम्मेलन १८ देखि ४० बर्ष उमेर समुहका युवामा लक्षित छ । करिब एक सय जना युवाहरुलाई सहकारीबारे शिक्षा दिएर समाजमा सहकारीका बारे फैलिएका नकारात्मक सोच र धारणाहरुमा सकारात्मकता ल्याउन स्वंयसेवीको रुपमा युवा दूतहरु परिचालन गर्ने योजना साकोसको रहेको छ । युवा पुस्तामाझ सहकारी के हो ? र किन आवश्यक छ ? भन्ने विषय बुझाउनु सम्मेलनको मुल उद्देश्य रहेको जनाइएको छ । 

सम्मेलनमा विभिन्न क्षेत्रमा सफलताको उचाईंमा पुग्दै गरेका युवाहरुमार्फत “भविष्य पहिल्याउँदै युवा” र “युवा र सामाजिक दायित्व” विषयक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ । साकोसमा कुल सदस्य संख्यामध्ये करिब ४२ प्रतिशत सदस्य १८ देखि ४० बर्ष युवा उमेर समुहका छन् । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र