बुधबार, वैशाख २६
१०:०४

राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम

शनिबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दाङ । “सहकारीको दिगोपना, स्वनियम र सुशासन” भन्ने मुल नाराका साथ ६६ आंै राष्ट्रिय सहकारी दिवसको अवसरमा नेफ्स्कून र दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बिमल अधिकारीको रहेको थियो भने अतिथिमा दाङ जिल्ला सहकारी संघ लि का उपाध्यक्ष माधव खनाल, दाङ जिल्ला कृषि सहकारी संघ का अध्यक्ष पद्यमा आर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भगवती शर्मा, सचिव रामकृष्ण आचार्य, रेडक्रस सोशाईटी घोराही शाखाका प्रबिधिक ईच्छा बुढा लगायतको उपस्थिती रहेको कायक्रममा शुभकामना मन्तब्य जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष भगवती शर्माले गर्नुभएको थियो । 

कार्यक्रममा बिभिन्न सहकारी संघ/संस्थाहरु वाट जम्मा ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो भने कार्यक्रम ब्यवस्थापन फिल्ड कार्यालय सहायक दिनेश महरा, दाङ जिल्ला सहकारीका ब्यवस्थापक एलिसा अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., दाङ का ब्यवस्थापक संज्ञा धितालले गर्नु भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र