शुक्रबार, वैशाख १४
१०:१८

काठमाडौंका सहकारी सञ्चालकहरुलाई सञ्चालकीय सक्षमता विकास तालिम दिइने

बुधबार, चैत्र ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले महानगरपालिकाको सहकार्यमा काठमाडौं भित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालहरुलाई क्षमता विकास तालिमका कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार कास्कून र काठमाडौं महानगरपालिका बिच महानगरपालिकामा सञ्चालित सहकारीका सञ्चालकहरुको क्षमता विकासका लागि कार्यक्रम सम्झौता भएको संघका अध्यक्ष दिपक पनेरुले जानकारी गराउनुभयो । उक्त सम्झौतामा संघका अध्यक्ष पनेरु, सचिव बीरेन्द्र भण्डारी र महानगरपालिका सहकारी विभागको तर्फबाट विभागका निर्देशक देबेन्द्र प्रसाद पोखरेल र उपनिर्देशक बिमला कोईरालाले हस्ताक्षर गर्नु भएको थियो ।

वर्तमान समयमा सहकारी संस्थाका सञ्चालकहरुमा सञ्चालकीय सक्षमता विकास गर्ने उद्देश्यले कास्कूनले उक्त तालिमको आयोजना गर्न लागेको अध्यक्ष पनेरुले जानकारी गराउनुभयो । चैत्र महिनामा तीन वटा तालिम सम्पन्न गर्ने गरी कार्यक्रम सम्झौता भएको उहाँले बताउनुभयो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र