मंगलबार, वैशाख २५
०६:१४

लुम्बिनी साकोसको सामाजिक कार्य    

आईतबार, पुस ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण साथै न्यानो कपडा उपलब्ध गराएको छ । साकोसले लुम्बिनी उद्यान सरसफाईको काम समेत सम्पन्न गरेको छ ।

साकोसका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा श्री शिद्धबाबा दुर्गाभवानी बृद्धाश्रमको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा पूर्व कार्यपालिका सदस्य रंजित शेरचन प्रमुख अतिथि रहनु भएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य महिला उप–समिति संयोजक सुजिता शेरचनले गर्नुभएको थियो । महिला उप–समितिद्वारा नवजागृति पुस्तकालयको प्रांगणमा निर्मित लुम्बिनी उद्यानमा सरसफाई कार्यक्रम समेत गरिएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र