शनिबार, जेठ ५
११:१२

लुम्बिनी साकोस रुपन्देहीद्वारा बाल विद्या मन्दिरलाई एक थान दराज सहयोग

बुधबार, मंसीर २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीले सुस्तमन:स्थिति बाल विद्या मन्दिरलाई एक थान स्टिल दराज हस्तान्तरण गरेको छ । साकोसको रजत जयन्ती महोत्सव वर्ष २०७९ को अवसरमा विभिन्न विद्यालय, गुरुकुल तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत मंगलबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी सुस्तमन:स्थिति बाल विद्या मन्दिरलाई दराज हस्तान्तरण गरिएको जनाएको छ । 

सहयोग कार्यक्रममा साकोसका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, सुस्तमनस्थिति बाल विद्या मन्दिरका अध्यक्ष लेखनाथ भुषाल, उपाध्यक्ष कर्ण कुमार ह्योंजू, सञ्चालक सदस्य डा. द्वारिका प्रसाद प्रधान, लेखा समिति सदस्य मिना देवी सापकोटा, सुस्तमनःस्थिति बाल विद्या मन्दिरका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष शुभलक्ष्मी श्रेष्ठ उपस्थित हुनुहन्थ्यो । कार्यक्रम साकोसका व्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले सञ्चालन गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र