शनिबार, वैशाख १५
११:०५

सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

बुधबार, मंसीर २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय कलंकीको आयोजनामा सञ्चालित सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । मंसिर २० र २१ गते दुई दिन सञ्चालित तालिममा काठमाडौंको कलंकी, चन्द्रागिरी र किर्तिपुर क्षेत्र आसपासका २३ बचत तथा ऋण सहकारी संस्थाबाट २९ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण सहकारीकर्मी प्रशिक्षक कुमार खत्रीले गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमल्सीनाले साकोसको प्रभावकारी सञ्चालन सुरक्षित ऋण परिचालन र जोखिम रहित वित्तीय व्यवस्थापनमा अन्तरनिहित हुने बताउनुभयो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र