शनिबार, वैशाख १५
०१:३९

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा

सोमबार, मंसीर १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले आफ्नो स्थापनाको २५ वर्ष पुरागरी रजत जयन्ती महोत्सव मनाउने सन्दर्भमा सदस्यहरुका लागि निःशुल्क आँखा परिक्षण सेवा उपलब्ध गराएको छ । देवदह न.पा.को भलुहीमा मंसिर ९ गते आयोजित निःशुल्क आँखा परिक्षण कार्यक्रम बुटवल लायन्स आँखा अस्पतालको सहकार्यमा भएको थियो । कार्यक्रममा सहभागी भई २ सय १५ जनाले आंँखा परिक्षण गराएका थिए । 

कार्यक्रम लुम्बिनी साकोसका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता र प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतित्थ्यमा भएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र