शुक्रबार, वैशाख १४
०८:५२

हाम्रो दहचोक साकोसको सञ्चालकहरुका लागि क्षमता विकास आधारभूत तालिम सञ्चालन

आईतबार, कात्तिक २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । हाम्रो दहचोक साकोसको सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय क्षमता विकास आधारभूत तालिममा साकोसका नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति र व्यवस्थापन समूह गरी १५ जनाको सहभागिता रहको थियो । 

साकोसका अध्यक्ष हरि शरण थापाको अध्यक्षता र चन्द्रागिरि न.पा. वडा नं. १ का वडा सदस्य कबिराज खड्काको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । साकोसका उपाध्यक्ष जगनाथ कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव रमेश रोका र सहजिकरण ब्यवस्थापक नारायण बखतीले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र