सोमबार, वैशाख २४
०३:११

अग्रभागमा कार्यरत सहकारी कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान

शुक्रबार, साउन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को तालिम तथा स्रोत विभागको आयोजनामा सहकारीको अग्रभागमा कार्यरत कर्मचारीहरुका लागि दुई दिवसीय तालिम प्रदान गरिएको छ । काठमाडौंको चाबहिलमा श्रावण ११ र १२ गते सञ्चालित तालिममा १८ वटा बचत तथा ऋण सहकारी संस्थाका २४ जना कर्मचारी सहभागी हुनुभएको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् चाबहिल फिल्ड व्यवस्थापन उपसमिति संयोजक न्हुच्छे नाराणण श्रेष्ठको अध्यक्षतामा तालिमको समापन भएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण नेफ्स्कून चाबहिल फिल्ड कार्यालयका ईन्चार्ज राधा पोखरेलले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र