बिहीबार, वैशाख २०
०४:००

उद्यमशिलता विकासमा टेवा पुर्याउन सहकारीका सदस्यहरूलाई तालिम

बुधबार, साउन ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सिद्धेश्वर महिला साकोस, भक्तपुरको संयोजकत्वमा आइएलओ अघि बढौं उद्यमशिलता विकास तालिम भक्तपुरको राधेराधेमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने उक्त तालिम राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग तथा समन्वय र  अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सुरु भएको हो । 

तालिमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नुभएको थियो । तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी १४ जना महिला सदस्यहरु उपस्थित हुनुहुन्छ । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र शान्ती अधिकारीले गर्नुभएको छ । तालिम शुभारम्भ कार्यक्रममा सिद्धेश्वर महिला साकोसकी अध्यक्ष मञ्जु काफ्ले र नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका ईन्चार्ज पेशल खड्काको समेत उपस्थिति थियो । 

५ दिनसम्म सञ्चालन हुने उक्त तालिमले महिलाहरुमा उद्यमशिलता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र