शुक्रबार, वैशाख २१
०८:४१

चितवनको सर्वशक्ति साकोस एक्सेस कार्यक्रममा आबद्ध

शुक्रबार, चैत्र ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । भरतपुर महानगरपालिका - १२, चितवनस्थित सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लि.एक्सेस कार्यक्रममा आबद्ध भएको छ । नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध संस्था अब एक्सेस कार्यक्रममा पनि आबद्ध भएको हो । एसियाली ऋण महासंघले विकास गरेको उक्त कार्यक्रम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा लागु गरिएको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिकीकरण कार्यक्रम हो । आज साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच एक्सेस कार्यक्रम सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा साकोसका बरिष्ठ उपाध्यक्ष तिर्थराज घिमिरे लगायत उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो भने नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुरज चालिसे उपस्थित हुनुहुन्थ्यो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र