शुक्रबार, वैशाख २१
०५:४५

दोलखामा नेकोस प्लस सफ्टवयेर सञ्चालन तालिम सुरु

शुक्रबार, चैत्र ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत दोलखा जिल्ला बचत संघको आयोजना र नेफ्स्कूनको प्राविधिक संयोजनमा चैत्र १० गते देखि ३ दिने नेकोस प्लस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम चरिकोटमा सुरु भएको छ । 

तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्काले गर्नुभयो भने नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

नेफ्स्कूनले दोलखा जिल्लालाई साकोस एकरुपता प्रणाली को नमुना जिल्ला कार्यान्वयनको विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस अन्तर्गत आवद्ध संस्थाहरुलाई प्रविधिमा सहज पहुँच पुर्याउन यस तालिमको आयोजना गरेको हो । तालिममा २५ वटा संस्थाका ३० जना भन्दा बढि सहभागीहरु हुनुहुन्छ । तालिमको सहजीकरण जिनोब इन्कका प्रमुख कार्यकारी अधिकृत राजिब कर्ण र नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र