शनिबार, वैशाख १५
०१:५४

नवलपरासीका २ साकोस कर्ब्स कार्यक्रममा आबद्ध

बिहीबार, माघ १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवलपरासीका २ बचत तथा ऋण सहकारी आज कर्ब्स कार्यक्रममा आबद्ध भएका छन् । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । रुपन्देहीको सुनवल नगरपालिका-९ स्थित भैरब साकोस तथा नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका-२ स्थित हरपुर आय आर्जन साकोससँग कर्ब्स कार्यक्रम सम्झौता भएको हो । नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का तथा संघको भूमही सेवा केन्द्र इन्चार्ज नेत्र सापकोटासँगै दुबै साकोसका प्रतिनिधिहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र