शुक्रबार, वैशाख २१
०६:००

संकल्प साकोसको संस्थागत विकास तालिम सम्पन्न

आईतबार, कात्तिक २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चन्द्रनिगाहपुर ,रौतहट । चन्द्रपुर ५, रौतहटस्थित संकल्प साकोसको संस्थागत बिकास तालिम सम्पन्न भएको छ । तालिम यही कार्तिक २३ देखि २५ गतेसम्म चितवनको सौराहामा आयोजना गरिएको थियो । तालिम उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीमा सुशासन ,संचालकहरुको दायित्व तथा भूमिका, व्यावसायिक रणनीति योजनाको निर्माण जस्ता पक्षमा प्रकाश पार्दै सहभागीहरुलाइ हौसला प्रदान गर्नु भएको थियो ।तालिमको सहजीकरण नेफ्स्कूनका तालिम बिभाग प्रमुख गणेश तिमल्सिना तथा तालिम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो । तालिममा बर्तमान तथा निबर्तमान संचालक ,लेखा तथा सुपरिवेक्षण समिति,सल्लाहकार समिति ,कर्मचारी तथा विभिन्न उपसमितिका  ३० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र