शुक्रबार, वैशाख १४
०४:०८

कोअपरेटिभ लिडर्स क्लब पर्साद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

सोमबार, कात्तिक १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पर्सा । कोअपरेटिभ लिडर्स क्लब पर्साले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा सम्पन्न कार्यक्रम लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेफस्कून संचालक समिति सदस्य हरे राम पटेल रहनु भएको थियो ।

कार्यक्रममा  जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारी बिशिष्ट अतिथि रहनु भएको थियो ।

अथितिका रुपमा जिल्ला बचत संघका उपाध्यक्ष राकेश यादब, जिल्ला बचत संघ पर्साका संचालक नग नारायाण सिंह, जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता, जिल्ला बचत संघ पर्साका संचालक  गिरीराज कडेल, कृषि सहकारी संघका अध्यक्ष शिव कुमार श्रीनिधि साकोस उपाध्यक्ष मनोज गुप्ता, युवा स्वरोजगारका सुनिल कुमार रौनियार, जय अम्बे महिला सहकारीबाट निरा झा, गोदावरी साकोसका अध्यक्ष प्रदिप पटेल, फूल साकोसका अध्यक्ष संदिप पटेल ,नवजिवन साकोसका राम बिनेश ठाकुर, हृदय नारायण शाह, ,ताज साकोसका अध्यक्ष ताज मिया आदिको उपस्थिति थियो । कार्यक्रम संचालन धर्मराज कुश्वहाले गर्नुभएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र