बुधबार, वैशाख १९
०७:३३

नेफ्स्कूनको आयोजनामा 'साझा सेवा सबलीकरण तथा सञ्जाल निर्माण अभियान' ईटहरीमा सुरु

सोमबार, असोज १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ईटहरी ।  प्रदेश नं १ मा नेफ्स्कूको आयोजनामा 'साझा सेवा सबलीकरण तथा सञ्जाल निर्माण अभियान' कार्यक्रम आज सुनसरीको ईटहरीमा सुरु भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन प्रदेश आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री लिलाबल्लभ अधिकारीले गर्नुभएको छ । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, संघका सञ्चालक घनश्याम अधिकारी, सहकारी रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमितिका अधिकारीहरुसँगै प्रदेश अन्तर्गतका जिल्लाहरुबाट बचत तथा ऋण सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरु गरी १ सय ५० जनाबढीको सहभागिता रहेको छ । दुई दिने कार्यक्रममा भोलि समूहगत छलफलको कार्यक्रम रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र