शनिबार, वैशाख २२
०७:५४

सहकारी अभियानले राष्ट्रलाई अघि बढाउँछ: गृहमन्त्री खाड

बिहीबार, असोज १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj


 

राष्ट्रिय सहकारी महासंघले आज आयोजना गरेको प्रदेश नं १ र २ को गरिबी निवारणमा सहकारीको योगदानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि गृहमन्त्री बालकृष्ण खाडले व्यक्त गर्नुभएका विचारहरु (बुँदागत):

सहकारीले सदस्यलाई सृजनशील बनाउँछ, उनीहरुको पुँजीलाई गतिशील बनाउँछ ।

सहकारीलाई विकाससँग जोडेर हेर्नुपर्छ ।

सहकारीप्रति राज्यप्रणाली र संयन्त्र, सरकार, जनप्रतिनिधि लगायत सदैव सकारात्मक रहँदै आएको अबपनि रहने छ ।

सहकारीले जनचेतना वृद्धि, युवा महिलाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने, पुँजीको मालिक बनाउने र राज्यलाई पनि लाभ पुर्याउने काम गरेको छ ।

सहकारीलाई देशका कुना काप्चामा पुर्याउ ।

सहकारीले सदस्यहरुमा रहेका स-साना पुँजीलाई गतिशिलता र उर्जा प्रदान गर्छ ।

केही नेतृत्वहरु सहकारीका विषयमा अलमलमा भएपनि समग्ररुपमा राज्य र सरकार सहकारप्रति सदैव सकारात्मक रहँदै आएको र अब पनि रहनेछ ।

सहकारीमार्फत उद्यमशीलता बढाउने कुरामा सरकारको ध्यान गएको छ ।

सबै नागरिकलाई सहकारी अभियानसँग जोड्ने काममा सहकारीकर्मीहरु लागिपरेको भन्दै प्रशंसा गर्नुभयो ।

सहकारीका सम्बन्धमा प्रधानमन्त्रीको पनि सद्भाव र सहयोग रहेको छ । 

गृहमन्त्रीका रुपमा सहकारी क्षेत्रका लागि गर्नुपर्ने कामहरु गर्न आफु सदैव तयार रहेको ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र