शनिबार, वैशाख २२
०४:०९

कास्कूनले बजार प्रतिनिधिहरुको तालिम आयोजना गर्ने

बुधबार, असोज १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम आयोजना गरेको छ । विगतमा पनि यस प्रकारको तालिम आयोजना गर्दै आएको कास्कूनले सदस्य संस्थाहरुको माग र बजारको आवश्यकतालाई ध्यानमा राखी यही असोज १६ र १७ गते बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम आयोजना गरेको हो ।  तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।तालिममा सहभागिताको लागि संघको सदस्य सेवा कार्यालय, गोंगबुकी प्रमुख कल्पना पाठकलाई मोबाइल नम्बर ९८६१९४४४११ मा सम्पर्क गर्न सकिने कास्कूनले जनाएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र